बेलायतमा बजगाईंको ‘कवच’ सार्वजनिक

लन्डन । बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंले आफ्नो तेस्रो लघुकथासङ्ग्रह ‘कवच’ नोबेल पुरस्कार तथा ओस्कार अवार्ड विजेता प्रसिद्ध साहित्यकार जर्ज बर्नाड शको निवास ‘श कर्नर’मा आफैले सार्वजनिक गरे । बेलायतको ‘एयोट सन्ट लरेन्स’मा अवस्थित निवासमा करिब पैतालिस वर्ष बिताएका बर्नाड शको त्यहीँ निधन भएको थियो । उनको निवासलाई पुरातात्विक, ऐतिहासिक स्थल तथा स्मारकहरुको संचालन र … Continue reading बेलायतमा बजगाईंको ‘कवच’ सार्वजनिक